गुणस्तरीय शिक्षा प्रदान गर्न होस्टलमा राखेर अध्यापन
दोलखा समाचारदातादोलखा, मंसीर १७ गते करिब सय वर्षअघि स्थापना भएको दोलखाको मेलुङ गाउँपालिका–६ को त्रिभुवन माध्यमिक विद्यालयले इच्छुक कक्षा ६ देखि १० सम्मका ७० जना विद्यार्थीलाई होस्टलमा राखेर अध्ययन गराउन लागेको छ। आर्थिक रूपमा कमजोरलाई सुधारेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले २००७ सालमा स्थापना भएको यो विद्यालयले इच्छुक विद्यार्थीलाई होस्टलमा राखेर अध्ययन गराउन लागेको विद्यालयका…
